ताजा सूचना
डेन्टल सर्जन र बायोमेडिकल टेक्निसियन पदको अन्तिम नतिजा प्रकासन
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

सूचना तथा समाचार

  •  /
  • सूचना तथा समाचार

मेथिनकोट अस्पतालमा निःशुल्क मुटुरोग सम्बन्धी शिविर हुने

मेथिनकोट अस्पताल २०८०-०६-०८ डाउनलोड

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा निःशुल्क मुटुरोग सम्बन्धी शिविर सञ्चालन हुने भएको छ

सहिद गङ्गालाल अस्पतालसँगको युक्त आयोजनामा यही असोज २० गते  मेथिनकोट अस्पताल  प्राङ्गणमा निःशुल्क मुटुरोग सम्बन्धी शिविर चल्ने भएको हो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभरका सम्पूर्ण मुटु रोगीलाई शिविरमा उपस्थित भएर जाँच गर्न अनुरोध गरेको छ ।

मेथिनकोट अस्पतालमा केही दिनअघि बाट मिर्गौलाको डायलायसिस सेवाको पनि सुरु गरिएको छ ।  

मिर्गौला रोगीको उपचारका लागि पाँच वटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा बिस्तार गरिएको  अस्पतालले जनाएको छ ।

Back to Top